दुई महिनामै ३३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
चालु आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा करिब ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता भएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार कुल २३६ परियोजनामा सो बराबरको लगानीको प्रतिवद्धता आएको हो। साउन महिनामा मात्रै १२७ परियोजनामा २४ अर्बभन्दा बढीको लगानीको प्रतिवद्धता आएको थियो भने भदौमा थप १०९ […]