अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य आज झनै घट्यो
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ थप घटेको छ। मंगलबार पनि सबैजसो मुद्राको मूल्य घटेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण भएको […]