पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’, क्षेत्रीय सुरक्षा चुनौतीमा
काठमाडौँ । छिमेकी देश पाकिस्तान र अफगानिस्तानबीच दशकौँको तनावले शुक्रबार नयाँ मोड लिएको छ। पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारसहित ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेको छ। शुक्रबार बिहानैदेखि अफगानिस्तानको काबुल, कान्दाहार र पक्तिया सहरहरूमा पाकिस्तानी वायुसेनाले बमबारी गरेपछि दुई देशबीच पूर्ण सैन्य मुठभेड सुरु भएको हो। पाकिस्तानी सूचना मन्त्री अताउल्लाह तरारले १३३ तालिबान लडाकु मारिएको र […]