अमेरिका यात्रामा नयाँ नियम, नेपालीका लागि भिसा बन्ड लागू
अमेरिकाले नेपाली नागरिकलाई भिसा बन्ड आवश्यक पर्ने देशहरूको सूचीमा समेटेको छ। अमेरिकी विदेश मन्त्रालयले गैर–आप्रवासी बी–१/बी–२ (भ्रमण/व्यवसाय) भिसामा अमेरिका प्रवेश गर्ने केही देशका नागरिकका लागि धरौटी रकम अनिवार्य गर्ने पाइलट कार्यक्रमअन्तर्गत नेपालसहित सात देश थप गरेको हो। नयाँ व्यवस्थाअनुसार अब नेपाली नागरिकले अमेरिका भ्रमण भिसाका लागि आवेदन दिँदा नियमित भिसा शुल्कका अतिरिक्त धरौटी (भिसा बन्ड) […]