एमसीसी कम्प्याक्ट नरोकिएको एमसीसी नेपालको भनाई
अमेरिकी अनुदान सहायता कार्यक्रम एमसीसीअन्तर्गतका सहयोग रोकिएको सन्दर्भमा पनि नेपाललाई दिइएको विशेष छुटको घोषणाप्रति मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले स्वागत गरेको जनाएको छ। अमेरिकी सरकारको निर्णयअनुसार मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको नेपाल कम्प्याक्ट कार्यान्वयन निरन्तर रहने स्पष्ट भएको भन्दै एमसीए नेपालले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएको जनाएको हो। एमसीए नेपालका अनुसार, अब […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            