निशन महर्जनलाई खेलकुद मन्त्रालयको सचिवालय प्रमुखको नेतृत्व
काठमाडौं । सुशासन, पारदर्शिता र नीतिगत सुधारको क्षेत्रमा अध्ययनरत युवा अनुहार निशन महर्जन ले युवा तथा खेलकुद मन्त्रालयको सचिवालय प्रमुखको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ। सार्वजनिक नीति व्यवस्थापन तथा भ्रष्टाचार निवारणमा स्नातकोत्तर अध्ययन गरिरहेका महर्जनको नियुक्तिलाई नयाँ ऊर्जा र सुधारको संकेतका रूपमा हेरिएको छ। सूचना प्रविधि क्षेत्रमा Bachelor in Computer Applications (BCA) अध्ययन गरेका महर्जन डिजिटल […]