युएईलाई हराउँदै नेपाल ग्लोबल छनोट
नेपाल आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेको छ । एसिया छनोटअन्तर्गत सुपर– ३ को खेलमा यूएइलाई पाँच विकेटले हराएसँगै नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक उपलब्धी हात पारेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा नेपालले तीन बल बाँकी रहँदा पाँच […]