नयाँ कांग्रेसको हातमा पुग्यो फेसबुक पेज
नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजको व्यवस्थापन अन्ततः पार्टी नयाँ निर्वाचित समितिको हातमा आएको छ । शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी आधिकारिक सूचना कांग्रेसकै फेसबुक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालको नियन्त्रणसमेत नेतृत्व परिवर्तनसँगै सरेको संकेत देखिएको छ । विशेष महाधिवेशनपछि पार्टीका विभिन्न गतिविधि भए पनि कांग्रेसको आधिकारिक फेसबुक पेज लामो समय देउवा समूहको प्रभावमा रहेको आरोप […]