२५औँ वार्षिकोत्सवमा नेपाल लाइफले निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। “Life is Precious! Let’s uplift it together” भन्ने सन्देशसहित सञ्चालन हुने कार्यक्रममा सर्वसाधारणलाई स्वास्थ्य परीक्षण गराउन र रक्तदानमार्फत जीवन बचाउने अभियानमा सहभागी हुन आग्रह गरेको छ। कम्पनीका अनुसार निःशुल्क […]