गगनथापा बिच कुनै सम्पर्क नभएको शेखरको स्पस्टोक्ति
काठमाडौँ/ शेखर कोइरालाको सचिवालय बाट नीति ३६५ लाइ प्राप्त जानकारी अनुसार देशैभरबाट टिकट माग्न आउँने नेताहरुको भिड लागेको छ । तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन। जहाँसम्म डा शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आईरहेको छ त्यसमा सत्यता छैन।आज सम्म विशेष महाधिवेशनबाट आएको […]