कांग्रेसले दियो काठमाडौँ-४ मा सचिनलाई टिकट, गगन झरे तराईतिर
काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर-४ मा सचिन तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले युवा नेता तिमल्सिनालाई सो क्षेत्रको चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो । काठमाडौँ-४ कांग्रेस महामन्त्री गगनकुमार थापाले निरन्तर जित्दै आएको क्षेत्र हो । यसपटक थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिने भएसँगै रिक्त रहेको […]