सरकार असफल भएको धारणा राख्दै, संयुक्त जेन्जी आन्दोलन समितिको आज पत्रकार सम्मेलन
काठमाडौँ । जेन्जी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णयसहित ३० भन्दा बढी जेन्जी समूहहरूको संयुक्त बैठकले संयुक्त जेन्जी आन्दोलनको घोषणा गरेको छ । २०८२ साल पुस ५ गते ललितपुरको झम्सिखेलमा सम्पन्न उक्त बैठकले हालसम्म छरिएर रहेका जेन्जी समूहहरूलाई एउटै छातामुनि ल्याउँदै संयुक्त आन्दोलनलाई औपचारिक रूप दिएको हो । बैठकमा देशभरबाट आएका १०० […]