कलिका पावरको नाफा स्थिर, ऋण घटाउँदै मजबुत वित्तीय स्थिति
काठमाडौं। कलिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै स्थिर नाफा र ऋण घटाउने रणनीतिसँगै मजबुत वित्तीय स्थिति देखाएको छ। पुस ३०, २०८२ सम्म कम्पनीको दरौदी “ए” ६.४ मेगावाट सानो जलविद्युत परियोजनाले निरन्तर संचालन र वित्तीय लागतमा उल्लेख्य कमीको साथ राम्रो प्रदर्शन गरेको छ। कम्पनीले यस अवधिमा […]