एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकहरू सहभागी हुने
काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ २०२६ आगामी डिसेम्बर ४ र ५ (मंसिर १८–१९, २०८३ विसं)मा ऐतिहासिक सहर जनकपुरधाममा आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए)द्वारा मधेस सरकार र मधेस इन्स्टिच्युट […]