पहिरो हटाएपछि बीपी राजमार्गमा अहिलेदेखि गाडी सञ्चालन
बीपी राजमार्गमा पर्ने काभ्रेको माम्ती खोलामा खसेको पहिरो हटाएपछि आज बिहान अहिलेदेखि गाडी चल्न थालेका छन्। आइतबार राति साढे १० बजेतिर वर्षासँगै आएको भेलले सडक कटान गर्दा रोसी गाउँपालिका -११ माम्तीमा रातभर सवारी साधन अवरुद्ध भएका थिए। बाढीले कटान गर्दा अवरुद्ध बनेको सडक २ वटा जेसीभीको सहायतामा मर्मत गरेपछि आज बिहानबाट गाडी चल्न थालेका जिल्ला […]