अटो क्षेत्रमा हायर पर्चेजबाट २६ अर्ब लगानी, कर्जा प्रवाह सहज बनाउने आग्रह
भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले अटोमोबाइल क्षेत्रमा हायर पर्चेज कम्पनीमार्फत २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताएका छन्। यो जानकारी उनले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालिन […]