भारतविरुद्ध अमेरिकाको आरोप : रुसी तेल व्यापारबाट १६ अर्ब डलर नाफा
अमेरिकाले भारतलाई रुससँगको तेल व्यापारमार्फत सस्तोमा किनेर महँगोमा बेच्दै ठूलो नाफा कमाएको आरोप लगाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार दिएको अभिव्यक्तिमा भारतले युद्धपछिको अवसरलाई आर्थिक लाभको साधन बनाएको आरोप लगाइएको छ। उनले बताएअनुसार, रुस–युक्रेन युद्ध सुरु भएपछि चीनको तेल आयात ३ प्रतिशतले मात्र बढेको छ भने भारतको आयात ४० प्रतिशतभन्दा बढीले बढेको छ। बेसेन्टले […]