डिजिटल लुम्बिनी अवधारणा: लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
बुटवल । लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र (IT Hub) को रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा ‘डिजिटल लुम्बिनी: बहुसरोकारवाला परामर्श’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। क्यान महासंघ लुम्बिनी प्रदेश र रुपन्देही शाखाको आयोजना तथा सीएसआईटी एशोसिएशन अफ नेपाल (CSIT Association of Nepal) रुपन्देही च्याप्टरको […]