सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेलबिच छुट सम्झौता
सिद्धार्थ बैंक लिमिटेड र माया मनोर बुटिक होटेल प्रालिबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्न सम्झौता भएको छ । सम्झौताअनुसार हात्तीसार काठमाडौंस्थित माया मनोर बुटिक काठमाडाा बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल […]