कालिकोटमा वर्ल्डलिंकको सौर्य ऊर्जा र डिजिटल शिक्षा पहलले उज्यालो बन्दै ग्रामीण जीवन
कालिकोट। नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले कालिकोटको पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्य चौकीमा विशेष सौर्य ऊर्जा प्रणाली र औषधि फ्रिज हस्तान्तरण गर्दै ग्रामीण विकासमा महत्वपूर्ण योगदान दिएको छ। उक्त कार्यक्रम फागुन ५, २०८२ (फेब्रुअरी १७, २०२६) मा सम्पन्न भएको हो। स्वास्थ्य क्षेत्रमा सुधार: नानीकोट स्वास्थ्य चौकीमा स्थापित ३ किलोवाटको […]