नबिल बैंकले ‘सस्टेनेबल फाइनान्स’मा अन्तर्राष्ट्रिय अवार्ड जित्यो
नेपालको अग्रणी बैंक नबिल बैंकले युरो मनी म्यागजिनद्वारा प्रदान गरिएको ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ। युरो मनी म्यागजिनले बैंकिङ क्षेत्रमा उत्कृष्ट कामको मूल्याङ्कन गर्दै वार्षिक रुपमा दिगो बैंकिङमा योगदान दिने बैंकलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गर्दछ। नबिलले ग्राहक सेवा, प्रविधिको प्रयोग, वातावरणीय र सामाजिक […]