विधान महाधिवेशनको तयारीमा एमाले
सत्तारुढ नेकपा एमाले दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीमा जुटेको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले यसबारे छलफल गर्दै तयारी अगाडि बढाउन अध्यक्ष केपी शर्मा ओलीसहित ३ नेतालाई जिम्मेवारी दिइएको एक नेताले जानकारी दिए। पार्टी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन पेस गर्ने, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलाई संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मेवारी […]