एभरेष्ट बैंकको नाफा बढ्यो, वित्तीय सूचकमा उत्साहजनक सुधार
एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले यस अवधिमा नाफा, सञ्चालन मुनाफा र ब्याज आम्दानी लगायतका सूचकमा उल्लेख्य सुधार गर्न सफल भएको छ। नाफामा ४.५६ प्रतिशतको वृद्धि समीक्षा अवधिमा बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद…

