सिटिजन्स बैंकले सुरुवात गर्यो मुद्दती निक्षेप धितोमा अनलाइनमाध्यमबाट नै कर्जा सुविधा
सिटिजन्स बैंक इन्टरनेसनलले मुद्दती निक्षेप धितोमा अनलाइनमाध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकलाई सरलीकृत सेवा दिन बैंकले मुद्दती निक्षेपका आधारमा कर्जा लिन सक्ने सुविधा ल्याएको हो । जसअनुसार ग्राहकले आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा दुई लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने र […]