आज मौसम बदली र वर्षा भएपनि हवाई उडानमा कुनै समस्या छैन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
मौसम बदली र वर्षाका कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा अहिलेसम्म कुनै समस्या देखिएको छैन। त्रिभुवन विमानस्थलबाट उडान नियमित भइरहेको छ। ‘मौसमका कारण यहाँबाट हुने उडानमा कुनै समस्या देखिएको छैन, अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान भइरहेको त्रिभुवन विमानस्थलले जनाएको छ । देशका अन्य विमानस्थलबाट पनि उडानका बारेमा जानकारि दिइएको छ । ‘मौसमका कारण कुनै–कुनै […]