पाकिस्तान र अफगानिस्तानको द्धन्द्ध
पाकिस्तानले अफगानिस्तानभित्र तहरिक ए तालिबान पाकिस्तान (टीटीपी) सहित अन्य अतिवादी समूहलाई लक्ष्य गरी हवाई आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाले डुरेन्ड रेखानजिकै अफगानिस्तानको खोस्ट र नान्गारहार प्रान्तमा हवाई आक्रमण गरेको हो। प्रारम्भिक रिपोर्टअनुसार, यी आक्रमणमा बालबालिका सहित ६ जनाको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। पाकिस्तानले हवाई आक्रमण गरेपछि दुई […]