लक्ष्मी सनराईज बैंक र (आइएफसी) बीच साझेदारी सम्झौता
लक्ष्मी सन्राइज बैंक र इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)बिच सम्झौता भएको छ । बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासका लागि आइएफसीसँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आइएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् । यो साझेदारीले सूचना ग्रविधि, बजार, कर्जा र […]