देव, रोहित र दीपेन्द्रको अर्धशतकमा नेपालद्धारा ओमानलाई २ सय ८१ रनको लक्ष्य
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमानलाई २ सय ८१ रनको लक्ष्य दिएको छ। ओमानको मस्कटमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ८० रन बनाएको हो। नेपालका देव खनाल , रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। रोहितले ८१ बलमा ८० रन जोडे। उनले २ चौका […]