ललितपुरको कुपण्डोलमा कोशा पसलको शुभारम्भ : फोटोफिचर
जुटबाट बनेका सामग्रीहरुको प्रबर्दन गर्ने हिसाबले ललितपुर महानगरपालिकामा कोशा पसलको उद्घाटन भएको छ । बुधबार उक्त पसलको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले गर्नुभएको हो । दुईसय भन्दा बढी प्रकृतिका बाताबरण मैत्री जुटबाट बनेका सामानहरू उक्त पसलमा पाइन्छ । कोशाका सामाग्रीहरु नेपालकै कच्चापदार्थ र नेपाली कामदारद्वारा निर्मित छन् । पसल उद्घाटनका तस्बिरहरु तस्बिर : सुरेन […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            