रासायनिक मल उत्पादन गर्ने उद्योगका लागि जर्मन कम्पनीको प्रस्ताव
नेपालमा रासायनिक मल उद्योग जर्मन कम्पनीकोनेपालमै रासायनिक मल उत्पादन गर्ने बहुप्रतीक्षित योजना अघि बढ्ने भएको छ। जसका लागि जर्मन कम्पनीले विभिन्न तीन मोडेल प्रस्ताव गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो दिएसँगै जर्मनी डीआईएजी इन्डस्ट्रिज जीएमबिएचले पश्चिम नवलपरासीको सरावल गाउँपालिका, बर्दघाटस्थित ४ सय एकड निजी जग्गामा मल कारखाना स्थापना गर्नका तीन मोडल प्रस्ताव लगानी […]