जुट्यो मध्य चमेलिया जलविद्युत आयोजनामा लगानी
दार्चुला पावर लिमिटेडले अघि बढाएको २८.३ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजनामा लगानी जुटेको छ । दार्चुलाको मार्मा गाउँपालिका– २ मा बन्ने परियोजनाको कुल अनुमानित लागत पाँच अर्ब ६६ करोड रुपैयाँ छ । त्यसको ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाइएको हो । बाँकी रकम कम्पनीले स्वँपुजीका रूपमा लगानी गर्नेछ । बुधबार दार्चुला पावरका अध्यक्ष र नेपाल बैंकका […]