राजस्वको ‘पावरहाउस’ बनेका कम्पनी, सरकारलाई अर्बौं बुझाउने को–को ?
नेपाल सरकारको राजस्वमा ठूलो योगदान गर्ने कम्पनीहरूमा दूरसञ्चार, उत्पादन, पेय पदार्थ, सिमेन्ट, ऊर्जा, हवाई सेवा तथा उपभोग्य वस्तु उद्योगका कम्पनीहरू अगाडि देखिएका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सरकारलाई धेरै कर बुझाउने ठूला बहुराष्ट्रिय कम्पनीमा एनसेल, सूर्य नेपाल, आरती स्ट्रिप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, […]