करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालको शानदार जित
अलराउन्डर करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत भएकोत्रिकोणात्मक सिरिजको पहिलो खेलमारोमाञ्चक जित निकालेको छ । गएराति सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको हो । जितको लागिदुई सय ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा करण केसीले ४१ […]