आँधीखोला नदी संरक्षण अभियान जिन्दाबाद : कलाकार खगेन्द्र लामिछाने
नदि संरक्षण अभियान जिन्दावाद ! ‘यसो सोच्दा मलाई लाग्छ, हामी राक्षस पुस्ता हौँ !’ म सानो छँदा आँधिखोलामा पट्याँसो (नदि किनारको छिपछिपे पानी भएको ठाउँका ढुङ्गामा अझै ठूलो ढुङ्गो अथवा घनले हानेर माछा मार्ने तरिका) हानेर माछा माथ्यौँ । साथीभाई मिलेर किनारका झिंगटा बालेर माछा पोलेर खान्थ्यौँ । दिनभरी पौडी खेल्दै सेतो बालुवाको बगरमा ढाड […]