एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच ऋण लगानी गर्ने सहमति
एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न एक अर्ब ३६ करोड ऋण लगानी गर्ने सहमति भएको छ । सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजयबहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरेका छन् । नासोङ गाउँपालिका, मनाङस्थित उक्त परियोजना बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित परियोजना हो । यस […]