टेलिटक मार्फत ‘निर्भाना’ सिरिजको इयरफोन र इयरबड्स नेपालमा
भारतको अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ । कम्पनीले धेरै प्रशंसा पाएको ‘निर्भाना’ सिरिजको नेपालमा आधिकारिक सार्वजनिक गर्दै आफ्नो उपस्थितिलाई औपचारिक बनाएको हो । यद्यपि, बोटले नेपालमा पहिले नै उपस्थिति बनाइसकेको छ । उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज उच्चन्सिलेसन)युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका […]