पर्यटकीय हब ठमेल : पर्यटनको सिजनमै आन्दोलनको मारमा
सँधै चाडपर्वको मुखमा भरिभराउ हुने काठमाडौंको पर्यटकीय हब ठमेल केही दिनयता सुनसान छ । कोभिडपछि तग्रिदै गएको पर्यटन आन्दोलनले पुनः प्रभावित भएको छ । जसको प्रत्यक्ष मार ठमेलका होटल, लज, रेष्टुरेन्ट, पब, दोहोरी, ट्राभल एजेन्सीदेखि फुटपातका व्यापारीले खेपिरहेका छन् । चाडपर्वको मौसम घुमघामका लागि उपयुक्त हुने भएकाले हिमाल चढ्न र ट्रेकिङमा जाने विदेशी पर्यटकहरुका कारण […]