दीपाश्रीको जन्मदिन : दिपकको भावुक शुभकामना स्टाटस
दीपाश्रीसँग लामो समयदेखि सहकार्य गर्दै आएका कलाकार दीपकराज गिरीले जन्मदिनको अवसरमा भावुक शुभकामना दिएका छन्। उनले समाज आधुनिक भए पनि महिला र पुरुषबीच मनोवैज्ञानिक विभेद अझै कायम रहेको उल्लेख गर्दै, महिलाको उपलब्धिलाई प्रायः शंकाको नजरले हेर्ने प्रवृत्ति रहेको बताए। यस्ता बाधा र प्रश्नहरूको बाबजुद निरन्तर कर्ममा अब्बलता देखाइरहेकी दीपाश्रीलाई सलाम गर्दै गिरीले भने, “तिमी सबैभन्दा […]