प्रधानमन्त्रीको निर्देशन एक वर्षभित्र दैलेखको ग्यास प्रयोगमा ल्याउनु
दैलेखको ग्यास उत्खनन् र नवलपरासीको धौवादी फलाम खानी सञ्चालनबारे दिनभरको व्यस्तताबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीलाई बेलुकी अबेर बालुवाटार बोलाएर ब्रिफिङ लिएको छु। उहाँहरूले दैलेखमा ११२ अर्ब घनमिटर मिथेन ग्यास भण्डारण रहेको र नवलपरासीमा आगामी एकसय वर्षलाई पुग्ने फलामको धाऊ रहेको रिपोर्ट प्रस्तुत गर्नु भयो। एक वर्षभित्र ग्यास उत्खनन गरी प्रयोगमा ल्याउनेगरी काम सक्न […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            