सिन्धुपाल्चोकमा भूकम्प : एकैदिन ३ जिल्लामा घक्का
गएराति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मङ्गलबार राति ११ बजेर २३ मिनेट जाँदा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरूमा समेत अनुभव गरिएको थियो । मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको […]