रुपन्देही-३ उपनिर्वाचनको लागि रास्वपाका आकांक्षीले रविलाई भेट्दै
रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले आज पार्टी सभापति रवि लामिछानेलाई भेट्दैछन् । पार्टीले उम्मेदवार घोषणँ गर्नुअघि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेट्न लागेका हुन् । लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका उनलाई केही समयअघि मात्रै नख्खु सारिएको थियो । रास्वपाले आकांक्षीहरू मध्येबाट आजै एक […]