नेपालको अरुण–३ बाट उत्पादित विद्युत भारतको उत्तरप्रदेशले किन्ने
भारतीय कम्पनी सतलज जलविद्युत् निगम लिमिटेड (एसजेभिएन)ले नेपालमा निर्माण गरिरहेको नौ सय मेगावाटको अरुण–३ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतको बजार सुनिश्चित गरेको छ । एसजेभिएनले अरुण–३ बाट उत्पादन हुने विद्युत् आपूर्तिका लागि भारतको उत्तर प्रदेश विद्युत् निगम लिमिटेडसँग सम्झौता गरेको हो । एसजेभिएन र युपिपिसिएलबिच अरुण–३ बाट उत्पादन हुने विद्युत् खरिद–बिक्री सम्बन्धमा मंगलबार सम्झौता गरेको […]