नेपाल–भारत सीमामा कडाइ, ममता बनर्जीले जनाइन प्रतिक्रिया
नेपालमा जेन-जी पुस्ताले आन्दोलन चर्काएपछि नेपाल–भारत सीमामा भारतीय सुरक्षा बलले सुरक्षा व्यवस्था कडा पारेको छ । उत्तराखण्ड प्रहरी मुख्यालयले मंगलबार भारत–नेपाल सीमामा सुरक्षा कडा पारेको सीएमओको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पिथौरागढ प्रहरीले एसएसबीका कर्मचारीहरूसँग मिलेर काली नदी र सीमा प्रहरी चौकी क्षेत्राधिकार भित्रका अन्य संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती र कम्बिङ अपरेसन सञ्चालन गरिरहेको […]