दिल्लीमा खराब मौसम सुरक्षित स्थानको खोजी
भारतको राजधानी न्यू दिल्लीमा शुक्रबार बिहानैदेखि भीषण हुरीसहित भारी वर्षा भइरहेको छ । जसका कारण अहिले त्यहाँका सडकहरू जलमग्न भएका छन् भने ठाउँठाउँमा रूख ढलेका छन्। भारतीय मौसम विभागले दिल्ली एनसीआरमा खराब मौसमको चेतावनी दिएको छ र मानिसहरूलाई सतर्क रहन सल्लाह दिएको छ। मौसम अझै बिग्रन सक्ने सम्भावना रहेकाले सुरक्षित स्थानमा सर्ने तयारीमा रहन पनि […]