२,१४५ आन्दोलन : सडकको चर्को आवाज, संवादको मौनता
भाद्र ६ गते अनलाइन खबरको शीर्षकमा आँखा पुग्यो, ‘काठमाडौं उपत्यकामा एक वर्षमै २,१४५ आन्दोलन ।’ शान्त मन एक्कासी झस्कियो । झस्का यस अर्थमा कि आँकडाले केवल सडकको हो–हल्ला मात्र नभइ मेरो आफ्नै विगतलाई पनि तानेर ल्यायो । म आफैं शिक्षक र शिक्षक नेताको भूमिकामा रहँदा बारम्बार सडक आन्दोलनमा संलग्न भएँ । त्यतिबेला लाग्थ्यो—न्यायको खोजीको यही […]