पशुपति दर्शनमा पुगेकाहरुले भने : ‘व्यवस्थापन राम्रो छ, विकास कोषलाई धन्यवाद’
हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा आज(मंगलबार)बिहानैदेखि पशुपति मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ । रातो पहिरनमा सजिएर मन्दिर पुगेका महिलाहरु कतै नाचगानमा व्यस्त छन् भने कतै भगवान शिवको दर्शनका लागि लाइनमा बसेका छन् । विहानैदेखि मन्दिर परिसरमा भीड थेगिनसक्नु छ । दर्शन गर्नका लागि सहज बनाउन पशुपति क्षेत्र विकास कोषले सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन […]