हिजो बन्द भएको नारायणगढ–मुग्लिन सडक आज विहानै देखि पहिरो हटाउन शुरु
चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा शुक्रबार साँझदेखि बन्द नारायणगढ–मुग्लिन सडक खुलाउने प्रयास शनिबार असफल भएपछि आज आइतबार बिहानैदेखि पहिरो हटाउने काम पुनस् सुरु गरिएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ५ बजेदेखि तीनवटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउन थालिएको हो। ‘पहिरो खस्ने क्रम रोकियो भने अब ३ ४ घण्टामा […]