दशैंपछि काठमाडौंमा लोडसेडिङ
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ र २ मा रहेको कुलेखानी जलाशय असोज दोस्रो साता भइसक्दा पनि नभरिँदा यसपालि हिउँदमा काठमाडौँ उपत्यकामा विद्युत् अभाव हुने सम्भावना देखिएको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्र प्रमुख तारादत्त भट्टका अनुसार शुक्रबार आज कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५०४ मिटर मात्रै छ। जलाशय भरिन अझै २४ मिटर बाँकी छ। ‘आकाशे पानी राम्रोसँग […]