गभर्नर पौडेल मुद्दा : ‘हेर्न नभ्याइने’
गभर्नर डा.विश्वनाथ पौडेलविरुद्ध दायर रिट निवेदन सर्वोच्च अदालतमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशीमा तोकिएपनि हेर्न नभ्याइने भएको छ । ३३ औं नम्बरमा पेशीमा चढेकाले उक्त मुद्दाको सुनुवाई हेर्न नभ्याइएको भनिएको छ । यसअघि जेठ १४ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रारम्भिक बहस पश्चात् नेपाल सरकारलगायत विपक्षीहरुलाई नियुक्तिको आधार […]