नबिल बैंकले ७ % ब्याज दिने ऋणपत्र ठुलो मात्रामा निष्कासन गर्दै
नबिल बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न अनुमति पाएको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्कासन गर्नेछ । आठवर्षे अवधि र वार्षिक […]